कविता सङ्ग्रह

कविता

समय, प्रेम, यात्रा र जीवनका सूक्ष्म अनुभूतिहरूलाई समेटिएका कविताहरू।

11 रचनानयाँदेखि पुरानोसम्म
03The Poet Idol Season 2

आमा गणित

आमा जादूगर्नी छे अलौकिक गणितज्ञ छे मान्दिन साधारण हिसाब तैपनि ज्ञानको ज्ञाता छे

पढ्नुहोस्
07The poet Idol Season 2

हरेकमाल

गाउँलाई दशैंको किनमेल गराएर सबैको आवश्यकता पुर्याएर हरेकमाल आफ्नै बाटो लाग्यो

पढ्नुहोस्
08The Poet Idol Season 2

हात्ती उवाच :

लोभ गर्दा गर्दै स्वतन्त्रताले कहिलेकाँहि जीवनलाईनै साङ्लो मान्दछ माउते दाई , तिम्रो गरिबीले नबाधेको भएपनि म हिमाल चाहिँ चढ्ने थिइनँ

पढ्नुहोस्
11The Poet idol Season 2

आँगनको गर्त

धुम्मिएको दिन बादलले आफूलाई आकाश ठान्छ पानी दर्किएको दिन धर्तीले आफूलाई समुन्द्र

पढ्नुहोस्