
देशभक्ति खोजिरहन्छ देश
थाहा छैन किन हो मलाई देशभक्तिले अलि बढी नै छुन्छ । आज भारतीय फिल्म छावा हेर्न गएको थिएँ । छत्रपति साम्भाजी महाराजको कथामा बनेको उक्त चलचित्र हेरेर मैले एउटा नयाँ कुरा थाहा पाएँ । भारत किन दिन दिनै प्रगति गर्दैछ भन्ने बारे ।
पढ्नुहोस्







