हिजोआज विजय आफ्ना पुराना कागजात पल्टाएर हेर्छन्, त्यहीँ भेटिन्छ एउटा प्रमाणपत्र। जुन प्रमाणपत्रमा लेखिएको छ, प्रथम कवि विजय लुइँटेल। उनले यो प्रमाणपत्र कक्षा ५ मा पढ्दै पाएका रहेछन्। उनी सम्झिन खोज्छन्, कस्तो कविता थियो होला त्यो, याद आउँदैन। त्यसपछि लगभग ५ वर्ष उनले कविता लेखेनन्। Read feature ↗