01Finalist The Poet Idol Season 2
Participated and became the finalist of The Poet Idol Season 2
Awards & recognition
01Participated and became the finalist of The Poet Idol Season 2
02लाइन : "धुम्मिएको दिन बादलले आफूलाई आकाश ठान्छ पानी दर्किएको दिन धर्तीले आफूलाई समुन्द्र" द पोयट आइडल सिजन २ मा कवि विप्लव प्रतीकको हातबाट लाइन अफ द विक पुरस्कार लिँदै
03लाइन : "भुइँमा हेर्छु , झरेका , मरेका पात पनि पाइलामा सङ्गीत भर्छन् जीवन सङ्गीत लाग्छ ।" द पोयट आइडल सिजन २ मा कवि विप्लव प्रतीकको हातबाट लाइन अफ द विक पुरस्कार लिँदै
04"कल्पनामै सही आकाशलाई बीचबाट चिर्छु बिस्कुट जस्तो गोलो सूर्यलाई प्याट्ट आधा भाँच्छु बग्दो खोलालाई बाटैमा थुनिदिएर आधा हुनुको रमिता हेर्छु " द पोयट आइडल सिजन २ मा कवि उपेन्द्र सुब्बाको हातबाट लाइन अफ द विक पुरस्कार लिँदै
05लाइन : "थरी थरी मुहार छन् एकै मुहार बन्दछन् भीडमा जो सारा छन् के आफ्नै छायाँ चिन्दछन् ? " द पोयट आइडल सिजन २ मा कवि विप्लव प्रतीकको हातबाट लाइन अफ द विक पुरस्कार लिँदै
06कविता हरेकमाल का लागि अभिनेता तथा लेखक अनुप बराल को हातबाट Performance of the Week पुरस्कार लिँदै ।
07साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८० , शीर्ष ११ कवितासँग्रह