Bijaya Luintel

कवि / स्क्रिप्ट राइटर / कपी राइटर / अनुवादक अनि हुन बाँकी जम्मै ….

म सिक्न खोजिरहन्छु र यो क्रममा जे जे सिक्छु । सबैसँग साझा गर्ने कोसिस गरिरहन्छु ताकी सिक्ने मौका झन् धेरै मिलोस् ।

Profile Photo of Bijaya
Book Cover photo

समयका खुकुला चप्पल

कविता सङ्ग्रह “समयका खुकुला चप्पल” भित्र जिजीविषा छन् , जहाँ मानिस जीवनका अप्ठ्याराहरुलाई सहजताका साथ स्वीकार्न सिक्दछ , त्यस्तै प्रेम छ, जहाँ कलिलो उमेरका रौसे प्रेम देखि परिपक्‍व प्रेमका भावनाहरु छन् । देश छ, जहाँ विचार र भावना एकआपसमा संवाद गर्दछन् । अनि छ आध्यात्म, जहाँ मानिस खोज्दछ, आफ्नै अस्तित्व र जीवनलाई प‌ृथक ढङ्गबाट हेर्न सिक्दछ । समयका खुकुला चप्पलका सम्पूर्ण कविताहरुको गर्भमा एक यस्तो अव्यक्त भाव छ जसले बारम्बार भनिरहन्छ कि जीवन नश्वर छ र मानिस समयको खुकुलो चप्पल हो, जसको नियतिमा कुनैदिन समयका गोडाबाट फुस्कन लेखिएको छ ।

पुस्तक प्रकाशनको कथापुस्तक प्रकाशनको कथाभिडियो हेर्नुहोस्

WORDS THAT LINGER

On the page & beyond

A glimpse from the collection, followed by the words it left with a reader.

Quotes

01 / 05

म ओइलिन लागेको , गमलाको एक फूल हुँ

समयका खुकुला चप्पल

Reader’s notes

01 / 02

यहाँ पाठकको छोटो प्रतिक्रिया राख्नुहोस्।

Readers Note

Featured writing

Featured posts

01कविता
म कहाँ जान्छु ?

म कहाँ जान्छु ?

म स्वतन्त्र छु, तर आवश्यकताले बाँध्दछ। म माटो हुँ, मलाई माटैले खानेछ। परसम्म हिँडेर खुट्टा बिर्सिजानु छ; सोच्दै सोच्दै चेतनाले चेतनै छोडिजानु छ।

पूरा पढ्नुहोस्
02कविता
यात्रारत

यात्रारत

समयले चोर्‍यो यात्रीको चोला यात्रीले आत्मसमर्पण गरिदियो समयले बिछ्याइदियो बाटोमा आकाश धर्तीलाई पछि लगाइदियो

पूरा पढ्नुहोस्